Hamro Pathshala Primary School

भोलि मिति २०८१/०३/३ (June 17) बक्र ईदको बिदा

भोलि मिति २०८१/०३/३ (June 17) बक्र ईदको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरे अनुसार यस विद्यालयका सम्पूर्ण पठनपाठन भोलि १ दिनको लागि बन्द रहने जानकारी गराईन्छ ।

पुनश्च: मिति २०८१/०३/०४ गते मङ्लबारबाट बाट विद्यालयका सम्पुर्ण पठनपाठन तथा गतिविधिहरु सञ्चालन हुनेछन ।

धन्यवाद ।

विद्यालय प्रशासन

Leave a Comment

Your email address will not be published. Required fields are marked *