Hamro Pathshala Primary School

भोलि मिति २०८१/०३/३ (June 17) बक्र ईदको बिदा

भोलि मिति २०८१/०३/३ (June 17) बक्र ईदको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरे अनुसार यस विद्यालयका सम्पूर्ण पठनपाठन भोलि १ दिनको लागि बन्द रहने जानकारी गराईन्छ । पुनश्च: मिति २०८१/०३/०४ गते मङ्लबारबाट बाट विद्यालयका सम्पुर्ण पठनपाठन तथा गतिविधिहरु सञ्चालन हुनेछन । धन्यवाद । विद्यालय प्रशासन

भोलि मिति २०८१/०३/३ (June 17) बक्र ईदको बिदा Read More »